दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने
शेयर गर्नुहोस:
भउचप्रसाद यादव
काठमाडौँ, साउन ३ गते । सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति दिएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिक�