विश्वमा वैज्ञानिक खोज तथा अनुसन्धानबाट नयाँ–नयाँ प्रविधिका आविष्कार भइरहेका छन् । कुनै पनि राष्ट्र« विकसित वा अविकसित हुनुमा त्यस देशको विज्ञान तथा प्रविधिका क्षेत्रमा भइरहेका गतिविधिले पनि प्रभाव पार्दछ । विज्ञान तथा प्रविधिको अभूतपूर्व विकासले संसार सानो एकाइमा रूपान्तरण भएको हामीले महसुस गरिरहेकै छौँ । अहिले जति पनि विकसित मुलुक सफल भएका छन्, त्यो सफलताको मुख्य कारण �