中国—东盟特色商品汇聚中心在广西南宁揭牌 chinanews.com.cn - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from chinanews.com.cn Daily Mail and Mail on Sunday newspapers.
फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन फेरि सुरु भएको छ । कोरोनाको पहिलो चरणको लकडाउनपछि छायांकन सुरु भएको फिल्म दोस्रो लकडाउनका कारण रोकिएको थियो । त्यसपछि छायांकन हुन नसकेको फिल्म अव पूरा गर्ने गरेर सुरु भएको हो ।आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मका प्रवीण झा हुन् । रामप्रसाद रिजालको प्रस्.
प्रशान्त क्षेत्रमा अवस्थित मार्शल टापुमा एक चिनियाँ दम्पतीले एउटा सानो राज्य बनाउने षड्यन्त्रबारे अहिले निकै चर्चा भइरहेको छ । ठगी सम्बन्धी मुद्दामा संलग्न अमेरिकी वकिलहरूले उनीहरूले सांसद र अधिकारीहरूलाई आफ्नो काम गराउन घुस दिएको बताएका छन् ।मार्शल आइल्याण्ड्स हवाई र अष्ट्रेलिया बीचको टापुहरूको एउटा श्रृंखला हो । पहिले यो अमेरिका.
रानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सोमबार (सेप्टेम्बर १९) मा हुनेछ । यस अवसरमा शाही परिवारका सदस्य र विश्वभरका नेताहरुको उपस्थिति रहनेछ । बेलायतमा दशकौंपछि शाही परिवारका सदस्य र राष्ट्र प्रमुखको यति ठूलो भेला हुनेछ । उपस्थित हुनेहरुलाई निमन्त्रणा पठाइएको छ । रानीको अन्त्येष्टिमा राज्य प्रमुख र प्रतिष्ठित विदेशी पाहुनाहरू सहित ५.