दूधकोसी जलविद्युत् आयोजना
जग्गा अधिग्रहण प्रक्रिया सुरु
शेयर गर्नुहोस:
गोपालचन्द्र सुवेदी
काठमाडौँ, असार २४ गते । सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने सूचन�