कोरोनाको चपेटामा दोहोरी साँझ श्रमजीवी कलाकार मारमा
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ५ गते । लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ । सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो ।
आफ्नो कलाको कमाइमा उहाँलाई निकै �
गायक दीप श्रेष्ठलाई संगीतकार संघले नगद २ लाख सहयोग गर्ने भएको छ । कोरोना संक्रमित भएपछि लामो समय अस्पताल बसेर केही दिन अगाडि फर्किएका श्रेष्ठलाई संघले उक्त सहयोगका लागि निर्णय समेत गराएको छ । जसको जानकारी संघका अध्यक्ष पारस मुकारुङले सामाजिक संजाल मार्फत बाहिर ल्याएका छन् ।श्रेष्ठलाई संघले उक्त रकम संगीतकर्मी कल्याणकारी कोषबा.