प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले आपत्ति जनाएको छ । डा. गिरीको जीवन रक्षा अहिलेको चुनौती बनेको नागरिक अगुवाहरुको ठहर छ । नारायण वाग्ले, सञ्जीव उप्रेती र युग पाठक लगायतले अगुवाइ गरेको वृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्त.