कोरोनाको दोस्रो लहरका कारण गत एक महिनादेखि देशमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाकै कारण मनोरञ्जनसँग सम्बन्धित सबै गतिविधिमा ब्रेक लागेको छ । निषेधाज्ञाको असर टेलिभिजनबाट प्रसारण भइरहेका लोकप्रिय टेलिशृङ्खलाहरूमा समेत परेको छ ।नियमित प्रसारण हुँदै आएका धेरै टेलिशृङ्खला अहिले बन्द.