१७ करोडमा नै बन्यो ३३७ मिटर सुरूङ (फोटो फिचर)
शेयर गर्नुहोस:
कैलाश लामा
चरीकोट (दोलखा) साउन ६ गते । दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा रहेकाले महत्त्वपूर्ण मानिन्छ।
राष्ट्रि�