नेपाल–भारत रेल सेवा सम्झौता संशोधनको स्वागत
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २७ गते । नेपाल र भारतबीचको रेलसेवा सम्झौतामा संशोधन भएकामा निजी क्षेत्रले स्वागत गरेको छ । शुक्रबार दुवै देशका सरकारका तर्फबाट संशोधनसहित हस्ताक्षर भएकामा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको हो ।
संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको सम