नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैङ्कले पछिल्लो पटक भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका २०७८ जारी गर्दै विद्युतीय भुक्तानीका सीमा केही बढाउनुका साथै शुल्कमा समेत संशोधन गरेको छ । एकीकृत निर्देशिकाअनुसार पिप्रेड कार्डबाट प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपियाँसम्मको कारोबार गर्न सकि