महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्व प्रधानन्यायाधीश बाहेकका अन्य व्यक्तिसँग सोधपुछ गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समितिमा बयानका क्रममा आरोप लगाएका सबैलाई सोधपुछका लागि समितिले बोलाएपछि सर्वोच्चका न्यायाधीश तथा पूर्व प्रधानन्यायाधीशले समितिमा .