महामारीकैबीच आजदेखि सुरु हुँदैछ टोकियो ओलम्पिक
गौरिका र एलेक्सले नेपालको राष्ट्रिय झण्डा बोक्ने
गोविन्दराज नेपाल
२०७८ साउन ८ गते ७:५७ मा प्रकाशित प्रतिक्रिया
८ साउन, काठमाडौं । कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ ।
३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केह