सुशील नेपाल
२०७८ असार १९ गते १२:३२ मा प्रकाशित प्रतिक्रिया
को होला त्यो मसँग आँखा जुधाउने
न चिने’नि मसँग अलि लजाउने…
आठ वर्षअघि यो गीत सार्वजनिक भयो । रेडियो, टेलिभिजन, लामो दूरीका यातायात र क्याफेतिर महीनौंसम्म घन्किरह्यो । विशेषगरी युवा पुस्ताले यो गीत खुबै गुनगुनायो ।
अहिले पनि यो गीत गीतसंगीतको माझमा गुञ्जिरहेकै हुन्छ । गीतमा थुप्रैले टिकटक बनाइरहेका हुन्छन् । फरक यत�