नेपालको नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताउनुभएको छ । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्नुहुँदै उहाँले �