Hundreds of people have travelled to the highlands in Mugu district to collect Yarshagumba though the local authorities have not allowed the pickers to the site before May 18.
फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ
शेयर गर्नुहोस:
कर्णाली, साउन १२ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार �