प्रमद्वारा मौद्रिक नीति तयारीबारे जानकारी
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्रमा थप ऊर्जा दिने गरी मौद्रिक नीति ल्याउने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति तयारी गर्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय�