जनसङ्ख्या शिक्षाको सन्दर्भ
शेयर गर्नुहोस:
मुनीन्द्ररत्न बज्राचार्य
विकासोन्मुख देशहरू जनसङ्ख्या विस्फोटनको समस्याबाट पीडित छन् । जनसङ्ख्या वृद्धिको अनुपातमा खाद्यान्नको उत्पादन हुन सकेको छैन । यो समस्या नै प्रमुख चुनौतीका रूपमा देखापरेको छ । जनसङ्ख्या विस्फोटनको यो समस्या समाधानका लागि सबै विकासोन्मुख राष्ट्र लागेका छन् । नेपालमा पनि विगत यो तीन दश