गणेश कार्की
२०७८ असार २१ गते ९:३७ मा प्रकाशित प्रतिक्रिया
‘तपाईंलाई त देशको माया साह्रै धेरै लाग्छ नि !’ एकजना भाउजूले भन्नुभयो ।
साथीको कोठामा आयोजना गरिएको सानो पार्टीमा सरिक हुन गएको थिएँ । कुरै कुरामा देशका कुरा निस्के । देशका के भनौं, राजनीतिका कुरा निस्किए । नेताका कुरा निस्किए । सबैले बोलिरहेका ठाउँमा मैले पनि केही थान बोली थपथाप पारें ।
म ‘सामाजिक साइट’ तिर पनि व्यक्�