सुरेश बिडारी
२०७८ साउन १३ गते ७:१३ मा प्रकाशित प्रतिक्रिया
स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी नेताहरु ।
१३ साउन, वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु भयो । त्यतिबेलादेखि नै विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन
छोरीको सामाजिक सुरक्षा (सम्पादकीय)
शेयर गर्नुहोस:
सङ्घीय नेपालका तीनै तहका सरकारले वार्षिक बजेट तथा कार्यक्रममा सामाजिक कल्याणका विभिन्न कार्यक्रम ल्याउने गरेका छन् । झट्ट हेर्दा त्यस्ता कार्यक्रम प्रतिस्पर्धात्मक पनि देखिन्छन् । नागरिक लक्षित धेरैभन्दा धेरै सामाजिक सुरक्षा तथा लोक कल्याणका कार्यक्रम ल्याउनु र स्थानीय आवश्यकताका आधारमा योजना बनाई तथ�