साताका १० गीतः भन साइँला देखि जीवनको पाना सम्म – Online Khabar onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.
अनलाइनखबर
२०७८ साउन १५ गते १२:४४ मा प्रकाशित प्रतिक्रिया
यस साता दुई दर्जन बढी गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । त्यसमा गतसाता जस्तै तीज गीतकै बर्चस्व देखियो । सार्वजनिक गीतमध्ये केही सिमित गीतले मात्र युट्युबमा राम्रो भ्यूज पाए भने धेरै गीतहरु आएको स्रोता एवं दर्शकले पत्तो समेत पाएनन् । कुनै गीतले निकै आलोचना समेत व्यहोर्नुपर्यो । यस साता सार्वजनिक भएकामध्य