आलु खेतीको क्षेत्रफल बढ्यो उत्पादन र उत्पादकत्व घट्यो
शेयर गर्नुहोस:
राममणि दाहाल
हेटौँडा, असार २० गते । मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना �