उत्तम सुवेदी, डीआईजी
२०७८ साउन १५ गते ११:२४ मा प्रकाशित प्रतिक्रिया
कुनै घटनाको छानबिनमा अनुसन्धानका दुई पक्ष हुन्छन्– प्रारम्भिक र विस्तृत । जघन्य अपराध भइसकेपछि त्यहाँ पीडित र समाजका मान्छे नतिजा तुरुन्तै चाहियो भन्न थाल्छन् । घटना भएको छ, नतिजा चाहिहाल्छ । प्रहरीलाई घटना भएको छ, अनुसन्धान गर्ने चुनौती हुन्छ ।
संसारभरि अनुसन्धान दुई तरिकाले गरिन्छ– एउटा प्राविधिक र अर्