लोकतन्त्रका आधारभूत मूल्यमान्यता
शेयर गर्नुहोस:
चक्रमान विश्वकर्मा
सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७८ असार २९ गते गरिएको फैसलाले नेपालमा संवैधानिक सर्वोच्चता, संविधानको अक्षरसः पालना र कार्यान्वयन भएको छ । साथै राष्ट्रप्रमुखबाट गरिएका काम कारबाहीको समेत न्यायालयमा प्रश्न उठाउन सकिने व्याख्या गर्दै विधिको शासन र लोकतन्त्रको संस्थागत विकासमा इट