नेपालमा मैथिली साहित्य
शेयर गर्नुहोस:
रामभरोस कापडि ‘भ्रमर’
नेपालमा बोलिने १२३ भन्दा बढी भाषामध्ये मैथिली दोस्रो सबैभन्दा बढी बोलिने (११.६७ प्रतिशत) भाषा हो । मैथिली दोस्रो सबैभन्दा बढी बोलिने भाषा मात्रै होइन, अत्यन्त समृद्ध साहित्य भएको भाषा पनि हो । सातौँ÷आठौँ शताब्दीका सिद्धहरूले रचेका पदहरू, जो पछि बौद्धगानका रूपमा प्रकाशित भए, जसमा मैथिलीका अनेकौँ शब्�