राष्ट्रिय सभा बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६÷७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार सो प्रतिवेदन पेश गर्नुभएको हो ।
सोहीअनुसार सरकारको तर्फबाट मन्त्री कार्कीले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’ सभा समक्ष पेश गर्नुभयो । त्य�