मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु, सुधारका काम चाँडै थालिने
शेयर गर्नुहोस:
सञ्चिता घिमिरे
मेलम्ची, सिन्धुपाल्चोक, असार २८ गते । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पु-यायो भन्ने अनुमान गर्न अहिले नै कठि�