अनलाइनखबर
२०७८ साउन ८ गते ८:५० मा प्रकाशित प्रतिक्रिया
८ साउन, काठमाडौं । गत वर्ष कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गर्यो । लकडाउन गरे पनि बैंक तथा बीमा क्षेत्रलाई अत्यावश्यक भन्दै पासका आधारमा सिमित कार्यालयहरु खोलेर सेवा दिन सरकारले अनुमति दियो । तर पनि बीमा कम्पनीहरुले धेरै राम्रो व्यवसाय गर्न सकेनन् । लकडाउन खुलेपछि भने गत वर्ष निकै राम्रो व्यवसाय भएको भएको थियो ।
को