आठ अर्ब १४ करोड राजस्व सङ्कलन
शेयर गर्नुहोस:
दीपकप्रसाद गौतम
वीरगञ्ज, साउन ९ गते । आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६०६ जना नयाँ करदाता थपिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ४८१ संस्थागत पान दर्ता, ९४५ मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता, १० हजार ६९९ व्यक्तिगत पान दर्ता, २२७ अन्तशुल्क दर्ता र २५४ वटा सरकारी निकाय दर्ता भएका छ�