‘तरकारी किन्नै नसकिने भयो’
शेयर गर्नुहोस:
सीता शर्मा
काठमाडौँ, असार २६ गते । आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर छ । यो भनाइ कङ्लकीको चोकमा बसेर सडकमै कपडा बिक्री गर्ने विष्णुमाया थापाको हो ।
कोरोनाले पसल नै चलेको छैन, चार जनाको परिवारलाई दालभात दुई छाक खान पनि गाह्�
आस्था र निष्ठाका सतिसाल gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.