खुल्यो सुदूरपश्चिममा पर्यटन विकासको बाटो
शेयर गर्नुहोस:
धनगढी समाचारदाता
धनगढी, असार २५ गते । सुदूरपश्चिम प्रदेशमा नयाँ ढङ्गले पर्यटन विकासका लागि बाटो खुला भएको छ । प्रदेश सरकारले पर्यटन ऐन बनाएर नवीनतम तरिकाले पर्यटन विकासको बाटो खुला गरेको हो । प्रदेश सरकारले बनाएको ‘सुदूरपश्चिम प्रदेश पर्यटन ऐन २०७७’ हालै प्रदेश सभाबाट पारित भएको छ ।
यो ऐनको प्रभावकार�