POKHARA, March 27: This time of the year is the main season for tourists from third countries. The occupancy ratio of hotels in Pokhara should be at least 80 percent. But as the hotel occupancy rate is only 20 percent, leaving tourism entrepreneurs here highly worried about the fate of their business.
अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एकसाथ पर्दामा देखिनुहुने भएको छ । शिव र भुवन यसअघि २०६२ सालमा प्रदर्शनमा आएको सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘राजु राजा राम’मा सँगै देखिनुभएको थियो । १६ वर्षपछि फेरि निर्देशक सोभित बस्नेतले नै चलचित्र ‘डाँडाको वरपीपल’मा उहाँहरूलाई एकसाथ लिनुभएको हो ।
कृष्ण–लीला को गीतमा रोमान्टिक पुष्प र श्रद्धा ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.