भाषा कार्यान्वयनमा कसिएको पेच gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
बद्रीविक्रम थापा समाजसेवाका पर्याय
शेयर गर्नुहोस:
श्रीओम श्रेष्ठ ‘रोदन’
अनौठो हुन्छ, मानिसको मन पनि । कसैलाई बिर्सन खोजेर सकिँदैन । कसैलाई सम्झेर पनि सम्झिँदैन । नदेखिने मन किन सम्झनामा पनि भेदभाव गर्छ । हुन त मनको मूल्याङ्कनमा गल्ती नहुन सक्छ । बाँचुञ्जेल र मृत्युपछिका मात्र कुरा होइन । आदर्श र स्वार्थ छुट्टिने पनि यसरी नै होला । म र मेरो भन्नेहरू पद र शक्तिल