comparemela.com

Latest Breaking News On - Kathmandu valley admin - Page 1 : comparemela.com

भरियो सिसडोल, चुलियो समस्या

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहाेर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.