सुवास पण्डित
२०७८ साउन १० गते ९:४४ मा प्रकाशित प्रतिक्रिया
१० साउन, चितवन । चितवनको चितवन मेडिकल कलेजमा विगत पाँच वर्षदेखि रोकिएको कार्डियो थोरासिस् भास्कुलर सर्जरी पुनः शुरु भएको छ ।
प्रा.डा. भगवान कोइरालाको टिमले यसअघि कलेजमा ओपन हर्ट सर्जरी गरे पनि त्यसले निरन्तरता नपाउँदा सेवा रोकिएको थियो । तर, कलेजको कार्डियो थोरासिस भास्कुलर सर्जरी विभागमा प्रा. डा. अनिल आचार्य र डा. �