थप सात हजार योगदानकर्ता कोषमा आबद्ध
शेयर गर्नुहोस:
नवराज कट्टेल
विराटनगर, असार ३० गते । योगदानकर्ताले निवृत्तिभरण (पेन्सन) र अवकाशको सुविधा रोज्न पाउने सुविधाका कारण प्रदेश १ मा कोरोना सङ्क्रमण र निषेधाज्ञाको अवधिमा पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या उत्साहजनक भएको छ । कोषमा योगदान गर्ने श्रमिकले पेन्सन वा अवकाश दुवै सुविधा लिन पाउने प्रावधान स�