बबि बस्नेत
२०७८ जेठ ३० गते १४:२५ मा प्रकाशित प्रतिक्रिया
अमेरिकाको कुल जनसख्याको २ देखि ३ प्रतिशत जनताले मात्र कृषि पेशा अङ्गालेका छन्, र पनि देशलाई चाहिने अन्न पर्याप्त मात्रमा पु¥याएर उनीहरूले निर्यात गर्छन ।
६० प्रतिशतभन्दा माथि मरूभूमि भएको इजरायलमा ४ प्रतिशत जनता कृषिमा आवद्ध छन् । र पनि उनीहरू ९० प्रतिशत खाद्यान्न निर्यात गर्छ ।
चिनियाँ वैज्ञानिकहरूले धानको नयाँ ज�