ओलीले प्रधानमन्त्री मातहत ल्याएका शक्तिशाली निकाय देउवाले फर्काउलान् ?
पार्टीको धारणा फेरिएको छैनः काग्रेस प्रवक्ता
गौरव पोखरेल
२०७८ साउन ६ गते २०:४० मा प्रकाशित प्रतिक्रिया
६ साउन, काठमाडौं । केपी शर्मा ओली ४० महीना सरकारको नेतृत्वमा रहुञ्जेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटकपटक दोहोर्याए, ‘ओली नेतृत्वको सरकार अधिनायकवादी बन्यो ।’
राज्यको शक्तिशाली �