भारत स्वतन्त्र भएको दुई वर्षपछि भारतीय संविधानमा हिन्दी भाषालाई देशको आधिकारिक भाषाको रूपमा ग्रहण गरिएको थियो । भारतजस्तो विशाल र विविधता युक्त मुलुकका लागि सबैलाई स्वीकार्य संविधान बनाउनु आफैमा निक्कै चुनौती थियो । भाषाको हकमा यो विविधता झनै जटिल भएको हुनुपर्छ किनभने यहाँ ‘कोस–कोसमा पानी चार कोसमा वा.