संसारमा हृदयाघात र स्ट्रोकबाट ज्यान गुमाउने तथा पीडित हुने क्रम जारी छ । ९० प्रतिशतभन्दा बढीलाई हुने यस्ता मुटु तथा रक्तसञ्चारसम्बन्धी (कार्डियोभास्कुलर) रोग गलत जीवनशैलीको उपज हो । पोषणयुक्त खाना धेरै रोगका लागि मेडिकल औषधिको उपचारभन्दा बढी प्रभावकारी छ । वास्ताविकता के हो भने धेरै मानिस सागसब्जी तथा तरकारी चाहिनेभन्दा.