comparemela.com

Latest Breaking News On - Health state umesh shrestha october - Page 1 : comparemela.com

'असोज मसान्तसम्म एक करोड आठ लाखलाई खोप लगाइसक्छाैं '

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो । पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको र नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप नागरिकलाई लगाइएको जानकारी पनि उहाँले दिनुभयो । १८ देखि ३० वर्षका विद्यार्थीला

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.