चितवनमा कोरोना संक्रमितहरु ९० प्रतिशत घरमा नै बस्ने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आइतबार सार्वजनिक गरेको विवरणमा कोरोना संक्रमितको रोजाइ नै घरको आइसोलेशन भएको पाइएको हो । कोरोना दोस्रो लहर सुरु भएपछि विरामीहरु घरमा नै बस्न रुचाएको पाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर जम�