माजिक सुरक्षा कोषमा आबद्धता ऐच्छिक बनाउन माग
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १७ गते । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बाध्यकारी नियम रहेको भन्दै त्यस्तो प्रावधान स्वेच्छिक बनाइनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका छन् । त्यसैक्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले