पर्यटन प्रवद्र्धनमा हवाई सेवा विस्तार
शेयर गर्नुहोस:
हरिगोपाल प्रधान
सन् २०२० मा ‘भिजिट नेपाल वर्ष’ मनाइरहेको बेला नेपालमा पर्यटन व्यवसायले थोरै भए पनि गति लिन थालेको थियो । यसैबीच कोभिड–१९ को महामारी देखाप¥यो र फेरि पर्यटन व्यवसाय थलापरेको छ ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभइ नहुने एउटा माध्यम पर्यटन पनि हो