स्थानीय तहमा समृद्धिका आकर्षक कार्यक्रम
शेयर गर्नुहोस:
नगेन्द्र सापकोटा
काठमाडौँ, असार २६ गते । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय बासिन्दालाई आकर्षण गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएका छन् । पालिकाभित्रै सीप विकास गरी पालिकामै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या समाधान गर्ने कार्यक्रम स्थानीय तहको नीति तथा कार्यक्�