स्थानीय तहलाई साउनबाटै खर्च गर्न सुझाव
शेयर गर्नुहोस:
नगेन्द्र सापकोटा
काठमाडौँ, साउन १० गते । स्थानीय तहमा आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परम्परा हटाउन साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिइएको छ ।
पूर्वप्रशासकहरूले साउन महिनादेखि नै बजेट खर्च गर्ने प्रक्रिया सुरु गर्दा आर्थिक वर्षको अन्त्यमा स्थानीय तहलाई बजेट �