पूर्वी तराईमा रहेका थारू समुदायको पवित्र धार्मिक स्थल ग्रामथानहरू अतिक्रमणको चपेटामा परेका छन् । झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने थारू समुदायको धार्मिक स्थल ग्रामथान सरकारी संरचना निर्माण र भूमाफियाका कारण अतिक्रमणमा परेको हो ।
ग्रामथान संरक्षण समिति सुनसरी