comparemela.com

Failed Sochi Sat News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

कथा : भिखारी

उसले राम्रा दिनहरू पनि देखेको हो तर अहिले विपत् र कमजोरीका दिनहरूभोगिरहेको थियो । पन्ध्र वर्षको हुँदा भार्भिले राजमार्गमा एउटा गाडीले उसको खुट्टाहरू किचिदिएको थियो । त्यस बेलादेखि दुवैतिरको कानमाथिसम्म पुग्ने बैसाखीका भरमा ऊ खेत–खलिहान हुँदै सडकहरूमा घिस्रँदै माग्ने काम गर्दै आएको छ । बीचमा उसको टाउको दुई पर्वतहरूबीच खाँदिएजस्तो देखिन्छ ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.