डम्बर खतिवडा
२०७८ साउन १० गते ९:३१ मा प्रकाशित प्रतिक्रिया
कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री भए । देउवा तेस्रोपटक प्रधानमन्त्री हुँदा मेरो लेखको शीर्षक थियो- ‘देउवा, हाइपोकन्ड्रिया र परकाया-प्रवेश’ । देउवाबारे लेख्नु, लेख्न खोज्नु आफैंमा एक अमूर्त र धमिलो प्रयत्न हो, जस्तो कि स्वयम् देउवाको व्यक्तित्व छ । तर, समयले त्यस्ता मोडहरू ल्याउँछ, चाहेर/नचाह�