अनलाइनखबर
२०७८ असार ४ गते ७:५८ मा प्रकाशित प्रतिक्रिया
४ असार, काठमाडौं । संसदले २५ पुस २०७५ मा बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक–२०७५ पास गर्दा नै चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत अभियन्ताहरुलाई लागेको थियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने छिद्र राखिछाड्यो ।
एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम�