घुम्न जाने कि श्रीअन्तु
शेयर गर्नुहोस:
हरिगोपाल प्रधान
श्रीअन्तु अथवा अन्तु भन्नेबित्तिकै इलाम जिल्लाको स्मरण हुन्छ । इलामको पर्यटकीय क्षेत्र हो– श्रीअन्तु । नेपालको सुदूरपूर्वी क्षेत्र इलामको सिद्धिखोला र मेचीखोलाबीचमा रहेको अत्यन्त रमणीय भाग हो– श्रीअन्तु । नेपालको पर्यटकीय गाउँका रूपमा श्रीअन्तु सुपरिचित छ ।
श्रीअन्तुको पर्यटन क्षेत्र चार हजार १४४